घोराही सिमेन्टको सेयर नकिन्ने प्रभावित क्षेत्रका वासिन्दाको चेतावनी

१७ वैशाख, दाङ । घोराही सिमेन्ट इन्डष्ट्रिजको प्रभावित क्षेत्रका वासिन्दाले सेयर खरिद नगर्ने चेतावनी दिएका छन् । आइतबार घोराही उपमहानगरपालिका–४ वडा कार्यालयले गरेको छलफलमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाले मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर गरिरहेको भन्दै उद्योगलाई हटाउने चेतावनी दिएका छन् । ‘बीच बस्तीमा उद्योग स्थापना गर्दा मानवीय स्वास्थ्यमा असर परिरहेको छ । यहाँका स्थानीयमा […]