सिरि ए: लुकाकु प्लेयर अफ दी सिजन, रोनाल्डो बेस्ट स्टाइकर

इटालियन सिरि ए को प्लेयर अफ दी सिजनको उपाधि बेल्जियन खेलाडी रोमेलु लुकाकुले जितेका छन्। लिग विजेता इन्टर मिलान स्ट्राइकर लुकाकुले जारी सिजन २४ गोल गर्दै टिमलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका थिए। त्यस्तै सिरि ए का सर्वाधिक गोलकर्ता पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो बेस्ट स्ट्राइकर बने। लिगमा युभेन्टसबाट २९ गोल…