काठमाडौं : स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण बजेट बनाउन समस्या हुने भएको छ। ७५३ स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट बनाएको अनुभव र बजेटको प्राविधिक ज्ञानको कमी छ।
सरकारले स्थानीय तह र प्रदेशमा अर्थ मन्त्रालय...