फिजीमा आँधीका कारण चार हजार विस्थापित

एजन्सी, २८ पुस । आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा […]

सम्बन्धित सामग्री

बाढीपहिरोका कारण कैलालीका आठ हजार परिवार विस्थापित हुने अनुमान

कैलालीमा यस वर्ष बाढी डुवान तथा पहिरोबाट आठ हजार घरपरिवार विस्थापित हुने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा सो कुरा उल्लेख छ ।

६ दिनदेखिको वर्षाले चार हजार नागरिक विस्थापित

अविरल वर्षाका कारण बाँकेमा करिब चार हजार सर्वसाधारण विस्थापित भएका छन्। पाँच दिनसम्म लगातार परेको वर्षाले बाँकेमा बाढी तथा डुबान समस्या निम्तिएको छ।...

बाँकेमा बाढी र डुबानले चार हजार परिवार विस्थापित

अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।...

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ।...

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरू विस्थापित गराइएको युक्रेनको अस्थायीरूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले जनाएको छ। विशेषगरी अनिवार्यरुपमा विस्थापित गराउनुपर्ने पूर्वी डोनेट्स्क...

युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार मानिस विस्थापित

युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरू विस्थापित भएको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ । विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई  हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।  यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

सप्तकोशीको बाढीले करिब २० हजार मानिस विस्थापित हुने जोखिममा

सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्था

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै

स्पेनको जंगलमा भीषण आगलागी, दुई हजार नागरिक विस्थापित

एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीका कारण स्पेनको प्रसिद्ध कोस्टा डेलको रिसोर्ट पनि खाली गरिएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र सेना परिचालन गरिएको छ । आगलागीबाट हुन सक्ने […]

मनसुनजन्य विपदबाट पाँच हजार विस्थापित

रासस। मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ। चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएका छन्। उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विपद्मा परेर आजमात्रै थप चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।