वर्षेनी लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ, विश्वभरमा । मातृमृत्यु दरको यो कहालिलाग्दो अंकचित्रले अत्याउन सक्छ । यसको मूख्य कारण के हो त ? खासगरी ईक्लेम्पसिया र प्रि–इक्लेम्पसिया नै मातृमृत्युको कारक बनेको छ । अमेरिका र बेलायतमा इक्लेम्पसियाबाट हुने मातृमृत्यु क्रमस ५ दशमलव ६ प्रतिशत र ११ दशमलव ८ प्रतिशत रहेको छ । भारतमा […]