डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ

जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले  साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जाजरकोटक

सम्बन्धित सामग्री

वडाअध्यक्ष १५ हजार घुससहित पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु महाराजगञ्ज नगरपालिका–२ का वडा अध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगले वडाअध्यक्ष उजेर अलीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। अध्यक्ष अलीले घरबाटो सिफारिस दिन घुस मागेपछि सेवाग्राहीले आयोगलाई खबर गरेका थिए। आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अलीसँग १५ हजारसहित पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको […]

जुवाको खालबाट वडाअध्यक्ष पक्राउ

सुनसरी । जिल्लाको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानले सोमबार राति ११ बजे धरान उपमहानगरपालिका–१० विजयपुर अस्पतालअगाडिको केक प्यालेसबाट जुवा खेलिरहेको उनीहरूलाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष […]

धरान ५ का पूर्व वडा अध्यक्षसहित एक दर्जनविरुद्ध पक्राउ पुर्जी, सबै फरार

धरान वडा नम्बर ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा परिवार सदस्यलाई कुटपिट भएको घटनामा पूर्व वडाअध्यक्ष सन्तोष लिम्बुसहित एक दर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि सबै फरार छन्।...

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौँ,१५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले […]

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बझाङ । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले […] The post बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैतडीमा जबरजस्ती करणीको आरोपमा वडाअध्यक्ष पक्राउ

धनगढी – बैतडीमा जबरजस्ती करणीको आरोपका वडाअध्यक्ष पक्राउ परेका छन्। मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी […]

चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौँ– चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् । नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् । गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु. ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो । बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । वैशाख […]

वडाअध्यक्ष ब्राउनसुगरसहित पक्राउ

काठमाडौं,४ साउन । पर्सामा एक वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का cअमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रहरीले आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य दुई जना […]

पर्साको पकाहामैनपुर गाउँपालिकाका वडाअध्यक्ष खैरो हेरोइनसहित पक्राउ

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–१ का अध्यक्षलाई प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित पक्राउ गरेको छ । वडाअध्यक्ष अमेरिका सहनीलाई खैरो हेरोइनसहित गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । वडा अध्यक्षसँगै पकाहामैनपुर–१ का वडा सदस्य ४० वर्षीय बलिष्टर सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति उनीहरु लागु औषध ‘खैरो हेरोइन’ लिएर वीरगञ्ज महानगरपालिका–१९ बाट पकाहामैनपुरतिर जाँदै थिए । दुईजना जनप