काठमाडौँ – नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला […]