काठमाडौं, २६ माघ । राजनीतिक दलहरु फुटको जोखिममा पुगेका छन् । एमसीसीको विषयले दलहरुभित्र न मतभेद हुँदा फुटको जोखिम देखिएको हो । नेकपा एमाले एमसीसीबारे स्पष्ट भएको छैन । तर, काँग्रेससँग कुरा मिलेमा एमसीसीको पक्षमा जाने अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट सन्देश दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी पारित गर्नेसम्बन्धी भद्र सहमति गरिसकेको […]