म्याद गुज्रिएका सामान बेच्नेलाई के हुन्छ सजाय? (भिडियोसहित)

काठमाडौँ – बजारमा केही सामग्री खरिद गर्न जाँदा उक्त सामान म्याद गुज्रिएको पाउनुभएको छ? अनि यसरी म्याद गुज्रिएको सामग्री बिक्री गर्ने बिक्रीकर्ता वा सम्बन्धित कम्पनीलाई कारबाही हुन्छ कि हुँदैन होला भन्ने सोच तपाईंको मनमा आएको छ? यदि त्यस्तो सोच आएको छ भने पक्कै पनि म्याद गुज्रिएको सामग्री बेच्ने व्यक्तिलाई कानुनी कारबाही हुने व्यवस्था छ। उपभोक्ता […]