काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक (क्याबिनेट अटोमेसन सिस्टम) बसेको छ ।
मन्त्रिपरिषद बैठमका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु म्याकबुक मात्रै लिएर उपस्थित भएका थिए । यसअघि डायरी र कलम लिएर मन्त्रिपरिषद बैठकमा उपस्थित हुने मन्त्रीहरु आज भने ल्यापट...