जनकपुरधाम । जनकपुरधाम छठको रौनक छाएको छ । बुधबार तेस्रो दिन विभिन्न जलाशय (छठ घाटमा) अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी थालिएको छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ्मा विभिन्न जलाशय झकिझकाउ बनेका छन् । दीपावली, भातृद्वितिया लगायतको पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ।
मधेसका लागि छठ प्रमुख पर्वहरूमध्येको...