पत्रकार तथा कवि देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बाग्मती बग्छ’ सार्वजनिक

कञ्चनपुर – सुदूरपश्चिम कैलाली स्थायी घर भएका पत्रकार कथा कवि देवव्रतको ‘अश्वत्थामाको निधारबाट बाग्मती बग्छ’ कविता संग्रह राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ। लोकार्पण कार्यक्रममा कविता संग्रहमाथि कवि गजलकार बाबु त्रिपाठीले वक्ताहरु बीच अन्तरसंवाद चलाएका थिए। कवि देवव्रतको कविता संग्रहले महाभारत पात्र अश्वत्थामा आफैमा मिथक नाम भएको र अहिलेको समयमा अश्वत्थामामाथि कविता कोरिएको बताए वरिष्ठ […]

सम्बन्धित सामग्री

अमर आकाशको कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक

काठमाडौँ – युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक भएको छ। आइतबार भृकुटीमण्डपस्थित काठमाडौँ सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच उक्त कविता संग्रह विमोचन गरिएको छ। कार्यक्रमको सुरुआतमा कवि आकाशले आफ्ना दुई कविता ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका गरेका थिए। पत्रकार तथा समालोचक राजकुमार बानियाँले अमर आकाशका कवितामा जीवन्त विम्बहरुले प्रयोग भएको बताए। […]

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

बसन्त चौधरीको बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरीले बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । ‘प्रेमिल कवि’को छवि बनाएका चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर ‘आहाना’ सार्वजनिक गरेका हुन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कुलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो । कवि चौधरीले […]

सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ विमोचन

काठमाडौं । सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो । कविता संग्रहमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए । साहित्यकारहरु दिनेश अधिकारी, प्रकाश सायमी, शरदचन्द्र वस्ती, विष्णुविभू घिमिरे, तारा बराल, विटु केसी बराल लगायतले […]

डा. रोकाका ६ कविता संग्रह एकसाथ विमोचन

९ असोज, विराटनगर । वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका ६ वटा कविता संग्रह शनिबार एकसाथ विमोचन गरिएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमका बीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन् । प्रत्येक संग्रहमा १ सय ८ कविता छन् । रोकाका कविता संग्रहरको भाग ३, ४, ५, ६, […]

कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक

५ भदौ,  काठमाडौं । युवा कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कविता सङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ । कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्य जस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । […]

नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा

काठमाडाैं: कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा आएको छ। ८७ कविता संग्रहित पुस्तक नेपालय पब्लिकेसनले बजारमा ल्याएकाे हाे।पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली सुफि-शैलीका कविता भन्

सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

काठमाडौं : कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ सार्वजनिक भएको छ। ८७ कविताहरु संग्रहित उक्त संग्रह पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। भुटानी मूलका नेपाली भाषी कवि प्राचीन आफ्नो संग्रह ‘प्वाँख’ भित्र कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको बताउँछन्। ‘कविता म भित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो…

कवि नवीन अभिलाषीको कविता संग्रह 'मौलामा बाँधिएको राँगो' विमोचन

साहित्य साधक कवि नवीन अभिलाषी को तेश्रो कविता संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल,सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो ।मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा

थापाको कविता संग्रह ‘जयश्रीकुबेरनाथ’ सार्वजनिक

काठमाडौँ– लेखक निर्मलकुमार थापाको कविता संग्रह ‘जयश्रीकुबेरनाथ‘ सार्वजनिक भएको छ। बिहीबार राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहबीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नृत्यकार भैरब बहादुर थापा, कवि तथा निबन्धकार रेशम विरही र लेखक कुमार नगरकोटीले संयुक्त रुपमा थापाको कविता कृति ‘जयश्रीकुबेरनाथ’को  विमोचन गरेका हुन्। कार्यक्रममा कवि बिरहीले ‘जयश्रीकुबेरनाथ’ माथि चर्चा गर्दै कवितामा थापाले आफ्नै शैली निर्माण […]