काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छन्। काठमाडौँमा आइतबार आयाेजित मनीषा आचार्यद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा मन्त्री भुसालले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताइन्। उनले संविधान र कानुनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै […]