सधैँ घाटामा जाने आयल निगमसँग बोनस बाँड्ने पैसा कहाँबाट आयो ? : रास्वपा सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सधैँ घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले घाटामा जाने निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको टिप्पणी गर्दै प्रश्न उठाएका हुन् । उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य वृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

२० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको […]

विदेश भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार विदेश भ्रमणमा जान लागेका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर रास्वपा सभापति लामिछाने मलेसिया भ्रमणमा जान लागेका हुन् ।

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रवि लामिछानेले रास्वपा संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रहेको बताएका छन्।...

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता - NepaliPatra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा भएको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । ‘मुलुकको आर्थिक विकास, सुशासन र ग्रामिण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा राजदूत सोङले उत्तरी सीमा […]

चितवनमा रास्वपाको मोबाइल क्लिनिक निरन्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ । पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्काे एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ । रास्वपा सभापति लामिछाने …

रास्वपा सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।

संसदीय समितिलाई कर्मकाण्डी बनाउनु हुँदैन : रास्वपा सभापति लामिछाने

काठमाडौं,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिहरुलाई केवल कर्मकाण्डी बनाउन खोज्नु गलत भएको बताएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको वैठमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले समितिले छलफल गरेर निष्र्कषमा पुरर्याएको विषयमा तोडमोड गर्न नहुने बताएका हुन् । उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले […]

उपनिर्वाचनअघि सरकारमा सहभागी हुँदैनौँ : रास्वपा सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए । ‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन […]

ओलीलाई भेट्न बालकोटमा पुगे रवि लामिछाने

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । रास्वपा सभापति लामिछाने र महामन्त्री डा. मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका छन् ।