नेपालले खेल्ने यू-१९ एसिया कप डिसेम्बरमा

काठमाडौँ- यस वर्षको एसीसी यू-१९ एसिया कप आगामी डिसेम्बर महिनामा हुने भएको छ । एसीसीले बिहीबार सार्वजनिक गरेको वार्षिक तालिका अनुसार पुरुषको यू-१९ एसिया कप डिसेम्बरमा हुने भएको हो । यस वर्षको यू-१९ एसिया कपमा पनि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, नेपाल, जापान र युनाइटेड अरब इमिरेट्स (यूएई) को ...