यूक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लीक, मानिसहरूलाई सो क्षेत्र छोड्न चेतावनी

रुसको आक्रमणपछि युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको छ । सुमीका गभर्नर दिमित्रो जाभ्यात्स्कीले यो जानकारी दिएका छन् ।   जाभ्यात्स्कीले सुमिखिमप्रोम प्लान्टको पाँच किलोमिटर दायरा भित्रका बासिन्दाहरूलाई ग्यास खतरनाक भएकाले क्षेत्र छोड्न आग्रह गरेका छन्। यद्यपी, यो किन र कसरी भयो भन्नेबारे उनले खुलाएका छैनन् । दिमित्री जाभ्यात्स्कीले टेलिग्राम […]

सम्बन्धित सामग्री

युक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लिक, मानिसलाई इलाका छोड्न चेतावनी

युक्रेनको उत्तर पूर्वी शहर सूमीमा एक रसायन संयन्त्रबाट अमेनिया श्राव भएको छ । सूमीका गवर्नर दिमित्रो जिवेत्स्कीले टेलिग्राममार्फत् ग्यासको चुहावट स्थानीय समयानुसार ४ः३० बजे भएको हो ।युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले  युक्रेनलाई आफ्नो स्थानीय समयानुसार बेलुका ५ बजेसम्म शहर छोड्न भनेको छ जसलाई युक्रेनले अस्वीकार गरेको छ ।