गुल्मीमा कालिज फर्ममा पसेको चितुवा नियन्त्रणमा

गुल्मीको एक कालिज फर्ममा पसेको चितुवा नियन्त्रणमा लिइएको छ। रेसुंगा नगरपालिका–१० सिमीचौरस्थित गीता अर्यालको कालिज फर्ममा गएराटि पसेको चितुवालाई वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले नियन्त्रणमा लिएका...

सम्बन्धित सामग्री

गुल्मीमा कालिज फार्ममा चितुवा पसेपछि….

१५ असोज, गुल्मी । गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको जिवितै उद्धार गरिएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-१० सिमीचौरमा रहेको सौगात अर्गानिक कृषि फार्म एण्ड रिसर्च सेन्टरको कालिज फार्ममा चितुवा पसेपछि जीवितै उद्धार गरिएको हो । फार्ममा पसेको चितुवाले १५० वटा कालिज मारेको फार्म सञ्चालक हुमाकान्त अर्यालले बताए । फार्ममा चितुवा परेपछि अर्यालले डिभिजन वन कार्यालय […]

गुल्मीमा कालिज फार्ममा पसेको चितुवाकाे उद्धार

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकामा कालिज फार्मभित्र छिरेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । रेसुङ्गा नगरपालिका १० का स्थानीयवासी हुमाकान्त अर्यालको कालिज फार्ममा पसेको चितुवालाई शुक्रवार नियन्त्रणमा लिइ उद्धार गरिएको हो ।  नियन्त्रणमा लिइएको चितुवाको तौल १८ किलो रहेको छ । चितुवा शुक्रवार बिहान साैगात अर्गानिक कृषि फार्मभित्र पसेको अवस्थामा भेटिएको थियो । फार्मभित्र पसेको चितुवाले एक सय ५० वटा कालिज मारेको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले बताउनुभयाे ।   ...