पाकिस्तानमा ७० प्रतिशत संक्रमितमा यूके भेरियन्ट

एजेन्सी। पाकिस्तानमा कोरोना महामारीबारे अध्ययन गरिरहेको एक अनुसन्धान केन्द्रले देशमा पाइएका कोरोना भाइरसका ७० प्रतिशत संक्रमितमा यूके भेरियन्ट पाइएको जनाएको छ। युनिभरसिटी अफ कराचीमा इन्टरनेशनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्सेज(आईसीसीबीएस) का निर्देशक डा.मोहम्मद इकवाल चौधरीले भने, ‘पाकिस्तानमा आज ६० देखि ७० प्रतिशत संक्रमण युके भेरियन्टको छ।’ आइसीसीबीएसले कोभिड–१९ नमुनामाथि अध्ययन गरेर सरकारलाई तथ्यांक उपलब्ध गराउँछ।

सम्बन्धित सामग्री