काठमाडौं । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र यस कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी छन् ।
उनले एकीकृत सहरी विकास कार्यक्रम शीर्षकमा थप बजेट दिन राष्ट्रिय योजना आयोगलाई आग्रह...