दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ७० करोडको कारोबार

साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा बन्द भएको हो । आज एक करोड ६ लाख १७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज ६३ कम्पनीको […]