प्रतिनिधिसभामा माइक काटियो, विपक्षीको विरोध कायमै

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले जवाफ दिएपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।