च्याम्पियन्स लिग : ९ गोलको थ्रिलरमा पीएसजीले बायर्नलाई हरायो

१६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जर्मन क्लब बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा पीएसजीले पहिलो हाफमै ३–२ …