काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सुशासनसम्बन्धी कार्ययोजना अन्तर्गत ६० दिनभित्र निर्णय कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । सोही अनुरुप सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरे । उक्त बैठकमा समेत उनले विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन निर्देशन दिएका […]