विमल विष्ट, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नु भएको छ । मन्त्रालयमा आज मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनु भएको हो । मन्त्रीस्तरीय […]