‘राम्रो भए भाग्यमानी, नराम्रो भए अभागी’

बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उहाँ दुईपटक मात्र घर आउनुभयो । यही बीचमा उहाँका दुई छोरा जन्मिएका छन् । सुत्केरी हुँदा सुनारले श्रीमानको माया र साथ पाउनुभएन । सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमानलाई निकै सम्झिनुभयो । एक वर्षअघि मात्रै सुनारका श्रीमानको …