पोखरामा यो वर्षकै सबैभन्दा चिसो आज

देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढेको छ। चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। दिनमा घाम लागेर कम चिसो भए पनि बिहान, बेलुका र राति भने चिसोले जनजीवन प्रभावित गरेको हो। क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबार यो वर्षकै सबैभन्दा न्युनतमा तापक्रम मापन भएको छ। शनिबार बिहान ४…