झापा । घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका छ सय २२ उजुरी प्रहरी कार्यालयमा दर्ता भएकामा पाँच सय उजुरीको निरुपण सहमतिबाटै भएको पाइएको छ । अधिवक्ता मणि पराजुलीका अनुसार घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ बमोजिम जुनसुकै […]