पछिल्लो १४ दिनदेखि अनसन बसिरहेका गुजरातमा पाटीदार नेता हार्दिक पटेल अस्पताल भर्ना भएका छन् ।
पाटीदार समुदायका नेता नरेश पटेलले हार्दिक पटेललाई भेटेर अनसन तोड्न आग्रह गरेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर हार्दिक पटेललाई सोल सिभिल अस्पताल लगिएको थियो । हार्दिकको तर्फबाट अनसन तोडेको बारे कुनै घोषणा भएको छैन ।&nbs...