विद्यालयलाई रु एक करोड सहयोग

बेनी, म्याग्दी, पुस ८ गते । बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट...

सम्बन्धित सामग्री

विद्यालयलाई एक करोड सहयोग जुट्यो

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।

बुटवलको सरकारी विद्यालयलाई साढे ४ करोड सहयोग

रुपन्देही । बुटवल उपमहानगरपालिका- ११ नहरपुरमा रहेको नहरपुर माध्यमिक विद्यालयलाई भारतीय दूतावासले साढे ४ करोड रकम सहयोग दिएको छ ।अधिकांश सुकुम्बासी क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्ने सो माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माणका लागि यो रकम खर्च गरिन लागिएको हो । तीन तलाको २० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी र […]