वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको नवौँ नगरसभामार्फत् महानगरले २०७८/०७९ का लागि महिला, जेष्ठनागरिक, असहाय नागरिक, दलित, बालबालिका लगायतका लागि विषेश कार्यक्रमसहित बजेट ल्याएको हो।...

सम्बन्धित सामग्री

वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड

वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षको बजेट ६२ करोडले कम छ।

महानगरीय बजेटको स्थिति

आर्थिक वर्ष २०७७-०७८ का लागि ६ वटै महानगरपालिकाले वार्षिक कुल बजेट ३८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । यसमा सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख, ललितपुर महानगरपालिकाको ४ अर्ब ७९ करोड १५ लाख, विराटनगर महानगरपालिकाको ३ अर्ब ३७ करोड ८१ लाख, वीरगन्ज महानगरपालिकाको ३ अर्ब ८६ करोड ५१ लाख, भरतपुर महानगरपालिकाको ४ अर्ब १५ करोड ६४ लाख र पोखरा महानगरपालिकाको ६ अर्ब १९ करोड ७१ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । यी महानगरपालिकाहरूमध्ये बजेटमा सबैभन्दा बढी काठमाडौं महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाको बजेट छ । जबकि काठमाडौं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख रहेको छ भने सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाको ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।