बाँच्नका लागि समुद्रको जोखिमपूर्ण बाटोबाट भाग्दै उत्तर कोरियाली

मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे।सन् १९५० को दशकमा युद्धका कारण कोरिया प्रायद्वीप विभाजन भएपछि हजारौँ उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए। सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थल मार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ। केवल केही मुठ्ठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमा र