सिन्धुपाल्चोकमा बाढी : रातो पुल पनि बगायो

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा बाढी\पहिरो नियन्त्रणका लागि यस्तो छ प्रशासनको पूर्व तयारी

सिन्धुपाल्चोक। तीन वटा स्थानीय तहमा बाढी\पहिरोले क्षति पुर्‍याएसँगै सम्भावित क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पूर्व तयारी थालेको छ। पूर्व तयारीका लागि जिप्रकाले स्थानीय विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। उद्धार गर्नुपर्ने व्यक्तिको उद्धार गर्ने,सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना दिने,क्षतिबाट बच्न प्रचारप्रसार गर्ने लगायतका काम गरिरहेको उनले बताए।

सिन्धुपाल्चोकका बाढी पीडितलाई सेनाको सहयोग

नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढी पीडितका लागि मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सेवा आरम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।निर्देशनालयका अनुसार हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिका लागि स्वास्थ्य उपचार दिलाउने उद्द

सिन्धुपाल्चोकमा बाढीको विध्वंश (फोटो फिचर)

मेलम्ची : सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि  पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो ।  बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् । त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण…

सिन्धुपाल्चोकमा बाढीको विध्वंश (फोटो फिचर)

मेलम्ची : सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि  पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो ।  बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् । त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण…

सिन्धुपाल्चोकमा बाढीपहिरोको कहरः गत वर्ष मात्र ७१ जनाले ज्यान गुमाएका थिए

काठमाडौं। सिन्धुपाल्चोकमा हिजो आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ। क्षतिको विवरण आउनेक्रम जारी छ। बाढीपहिरोका दृष्टिले पछिल्ला वर्षहरुमा सिन्धुपाल्चोक सबैभन्दा जोखिमपूर्ण जिल्लामध्येमा पर्छ। २०७२ वैशाख १२ गते गएको भूकम्पले झन् यो जिल्लाको भूवनोटलाई कमजोर बनाएको छ। गत वर्षमात्र सिन्धुपाल्चोकमा १८ वटा पहिरोका घटनामा ७१ जनाको मृत्यु, ३८ जना बेपत्ता र २३ जना घाइते भएका थिए।

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]

सिन्धुपाल्चोकमा पहिरोको कहर : दुई महिनामा ७४ जनाको मृत्यु, ४१ बेपत्ता

सिन्धुपाल्चोक : निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्। आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म...

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।