कोशीमा प्रदेशसभाको अधिवेशन अन्त्य

२९ चैत, विराटनगर । कोशी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गत फागुन १७ गते प्रदेशको नामकरणपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए  । ४२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा […]