महिला कृषि सहकारीको भवन निर्माणका लागि देउसी

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको छ । स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि देउसी खेल्न सुरु गरिएको हो । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि […]

सम्बन्धित सामग्री

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा भित्री सकेको छ । तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ ।कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न था

स्थायी सरकार निर्माणका लागि निर्वाचन : उद्योगमन्त्री थापा

काठमाडौँ । उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा उनले लोकतान्त्रिक एकता...