जलवायु परिवर्तनबाट प्रभावित हेलम्बु गाउँपालिकाले अन्तर्राष्ट्रिय निकायमा न्याय माग्ने

‘तापमान बढ्नुमा हाम्रो दोष के थियो र आज हामीले सजाय भोगिरहेका छौं,’ उनी भन्छन्, ‘ठूला देशका अन्धाधुन्ध विकासका कारण हिमाली भेगका हामीले दु:ख पाइरहेका छौँ ।'