मथलाको रङ्ग जान्छ गहिला बसेइ गेरी। दहरा (दशहरा) हरिया पाटन आउन्या है कि फेरि। चौध वर्ष पहिला खप्तड गंगा दशहरा मेलामा बिहानीपख विदाइ हुन लाग्दा बाजुराकी युवतीले भनेको डेउडा गीत हो। सँगै भनेकी थिइन्, “पोहोर बाटो साँफेका डाँडा अहिले बाटो कौडी। एक्ल्या मान्छे बहुलो कामु सकिंदैन दौडी।” झा लाऊ झा भनी गाली सुम्सुम्याउँदै विदाइ भएकी […]