सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ । बैंकले २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापी अभियान आयोजना गरी ग्लोबल मनी वीक २०२३ मनाएको हो । ग्लोबल मनी विक २०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचरु र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न […]