पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको बताउनुभएको छ । उहाँले सरकारले गति लिनै नसकेको र पूर्णता लिन समेत तीन महिना लगाएको भन्दै ‘अर्ली इलेक्सनको सम्भावना रहेको समेत बताउनुभयो । दशैं, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले …