काठमाडौँः सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ। मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यातायात प्राधिकरण ऐन २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै प्राधिकरण गठनको गृहकार्य थालिएको हो।
यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज