काठमाडौं : निजगढ विमानस्थल निर्माण रोक्न सर्वोच्च अदालतले गरेको आदेशको समर्थनमा सर्वोच्च अदालत बार एसोशिएशन उत्रिएको छ।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज (सोमबार) विज्ञप्ति जारी गर्दै संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले अदालतको आदेशको बर्खिलाप ‘तत्काल निर्माण कार्य शीघ्र अघि बढाउन’ दिएको निर्देशनले ‘न्यायालयको स्वतन्त्रतापूर्वक न्याय निरुपण गर्ने अधिकारप्रति नै गम्भीर प्रहार गरेको’ उल्लेख गरिएको छ।सर्वोच्च बारले जारी गरेको विज्ञप्तिमा ‘सम्मानित