काठमाडौं । पारामाउन्ट मोटर्सले कोमेट ईभीमा केही नगद छुट दिइरहेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर दिइरहेको स्कीममा ग्राहकले ७५ हजार नगद छुट पाउने छन् । कोमेटको मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै भेरियन्टमा कम्पनीले अहिले ७५ हजार रुपैयाँ छुट पाउने छन् […]