विप्लव निकट अनेरास्ववियु अध्यक्षले सार्वजनिक गरे एसपी, सिडिओ, जनप्रतिनिधि र पत्रकारलाई घुस बाँडेको विवरण !

ठेकेदारसमेत रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले दाङको राप्ती नदीमा रहेको कुलो खन्ने ठेक्कामा ‘सेटिङ मिलाउन’ एसपी, सिडिओ, जनप्रतिनिधि,पत्रकार लगायतका व्यक्तिलाई रकम बाँडेको विषय सार्वजनिक गरेका छन् ।