तुलसीपुर – घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए। “असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” […]
तुलसीपुर । दाङको तुलसीपुरमा रहेका तीनवटा यातायात प्रालिकाबीचमा भएको कार्यगत एकता भङ्ग भएको छ । करिब साढे २ वर्ष पहिल्य तुलसीपुर–नेपालगञ्ज रुढका लागि राप्ती त्रिशिद्देश्वरी यातायात प्रालि, तुलसीपुर यातायात प्रालि र अम्बिकेश्वरी यातायात प्रालिकाबीचमा आलोपालो सवारी चलाउने सहमति भएको थियो । सहमति विपरित राप्तीले जेठ ६ गतेदेखि रा१ज९३५ नम्बरको नयाँ इलेक्ट्रीक गाडीलाई नेपालजञ्ज रुढमा संचालनमा […]
The post तुलसीपुर बसपार्कमा दैनिक तनाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२७ मङ्सिर, तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ […]
१५ मंसिर, दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही […]
दाङ - लगातारको वर्षाका कारण दाङको घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ ।
घोराहीको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । पानी पर्न नरोकिएकाले पदैल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
नदी किनारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन प्रहरीको आग्रह छ । यसैबीच दाङको घोराहीदेखि रोल्पाको होलरी शहीद मार्ग पनि ठप्प छ । ठाउँ ठाउँमा खसेको लेदोसहितको पहि...
दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सम्बेल तोडफोड भएको छ। बिहीबार राति १२ बजेतिर तुलसीपुर–५ स्थित रानीजरुवा सम्बेलमा तोडफोड भएको अध्यक्ष यमकान्त भण्डारीले बताए।
उनका अनुसार सम्बेलको पावर हाउसमा जडान...
दाङ : तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २३ वटा उपसमितिले तुलसीपुर बजार बन्द गरेका छन्। आगामी पुस १ देखि १२ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार तुलसीपुर बजार बन्द गरिएको हो।तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती महोत्सव आयोजना गर्न लागेको भन्दै उनीहरूले मंगलबार बेलुका ५ बजेसम्म बजार बन्द गरेका हुन्।कोरोना महामारीका कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन् मर्कामा पार्ने तुलसीपुर फेन्सी व्यवसायी संघको संयोजक हरि कँडेलले बताए। उनले मेला
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् । चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह […]