काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
१५ जना न्यायाधीशहरुसँगको छलफलमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो ।
“सडकबाट प्रश्न उठ्दैमा राजीनामा हुँदैन, त्यसरी राजीनामा दिने हो भने न्यायालय थप कमजोर हुन्छ,” उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र...