आज मिटर ब्याजसम्बन्धी विधेयक पास होला ?

प्रतिनिधिसभाको आजको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ । गत २० असारमा पास गर्ने कार्यसूची भएपछि एमालेको अवरोधका कारण पारित हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास हुन्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छिन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन् ।

मिटरब्याजसम्बन्धी विधेयक छिट्टै पास हुँदैछ : मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट […]