राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको मिर्गौला प्रत्यारोपण

२६ चैत, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ महिनामा १०० जनाको मिर्गौला प्रत्यारोपण भएको छ । डा. कल्पना कुमारी श्रेष्ठ कार्यकारी निर्देशक भएपछि केन्द्रमा सफलतापूर्वक १०० जनाको मिर्गौला प्रत्यारोपण भएको मिर्गौला प्रत्यारोपण …