रास्वपा सांसद यादवको अभिव्यक्तिप्रति एमालेको नियमापत्ति

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ।