‘रास्वपा चमत्कारिक हिसाबले शक्तिशाली बनेको छ, त्यो खोजतलासको विषय हो’

काठमाडौँ – नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन्।