काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट यात्रा सकाएको छ। मंगलबार लाओस नेशनल स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपाल १–० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गर्यो। खेलको ४७ औं मिनेटमा लाओसका कप्तान बोउनफचान बोन्कोंगको गोलमा घरेलु टोलीले […]