माइक्रोसफ्टद्वारा Nexara by Pedall मा २.५ मिलियन डलर लगानीको घोषणा, AI कार्यप्रणालीमा नयाँ युगको सुरुवात

काठमाडौं– नेपालको प्रविधि क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै Pedal Group ले आफ्नो अत्याधुनिक AI उत्पादन Nexara by Pedall का लागि माइक्रोसफ्टबाट २.५ मिलियन